१७ असार २०८१, सोमबार

Tag: बङ्कर टु ब्यारेक

सेनाको ‘बङ्कर टु ब्यारेक’ कार्यक्रम प्रभावकारी

१९ कात्तिक, काठमाडौँ । मुलुकको राष्ट्रिय सेनालाई न्यूनतम मानवीय सेवा उपलब्ध गराउन र बसोवासलाई व्यवस्थित तुल्याउन अघि सारिएको बङ्करबाट ब्यारेक कार्यक्रम प्रभावकारी रुपमा अघि बढेको छ । दीर्घकालीन तथा रणनीतिक उक्त कार्यक्रम अन्तर्गत नेपाली सेनाका ब्यारेकभित्र हालसम्म विभिन्न खाले तीन