३ आश्विन २०८१, बिहीबार

Tag: बगेका बसका पाँचजनाको शव भेटियो

सिमलताल पहिरो : बगेका बसका पाँचजनाको शव भेटियो

चितवन । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार,