७ मंसिर २०८१, शुक्रबार

Tag: बक्यौता महसुल

बक्यौता महसुल किस्तामा बुझाउने भए आवेदन दिन प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बक्यौता विद्युत् महसुल रकम किस्ताबन्दीमा बुझाउन निवदेन दिन आग्रह गरेको छ । विद्युत प्राधिकरणले किस्ताबन्दीमा बक्यौता रकम बुझाउने सुविधा लिनेका लागि ३० दिनभित्र उपस्थित हुन निर्देशन दिएको हो । प्राधिकरणले आज सार्वजनिक सूचना प्रकाशित गर्दै