अष्ट्रेलियाकोे ‘फ्लूड आर्ट’
१७ पुस, काठमाडौँ । चित्रकार रुमिना मैनालीलाई चहकिलो रङसँग चित्र कोर्न मन पर्छ । रङसँगै विशेष खालको रसायनको सहायताले चित्र बनाउन पारङ्गत काठमाडौँ निवासी उहाँले दुई वर्ष अष्ट्रेलिया बसेर ३२ चित्र बनाउनुभयो । फरक विधाको चित्रकलामा रुचि राख्ने उहाँका ती