३१ भाद्र २०८१, सोमबार

Tag: फ्लाइ दुबईको विमान

ठूलो दुर्घटनाबाट बचेर अन्तत: गन्तव्यमै पुग्यो फ्लाइ दुबईको विमान

काठमाडौँ । अन्तत: ठूलो दुर्घटनाबाट बचेर फ्लाइ दुबईको विमान गन्तव्यमै पुगेको छ । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई इन्टरनेशनल एयरपोर्ट जाँदै गरेको फ्लाइ दुबई विमान ठूलो दुर्घटनाबाट बचेर सफलतापूर्वक अवतरण भएको हो । दुबई अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ५७६ एफजेड उडान