पेरिस । फ्रान्समा एकै दिन ठूलो संख्यामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित भेटिएका छन् । पछिल्लो केही दिनयता युरोपेली देशहरुमध्येकै सबैभन्दा बढी सङ्क्रमित फेला पर्दै आएको फ्रान्समा पछिल्लो २४ घन्टामा ४ लाखभन्दा बढीमा सङ्क्रमित देखिएका छन् । फ्रान्सका सरकारी अधिकारीहरुले दिएको