९ फाल्गुन २०८२, शनिबार

Tag: फ्रान्क बैनीमारामा

फिजीको चुनावमा सत्तारुढ दललाई बहुमत

२९ कात्तिक, सुभा, फिजी । फिजीको संसदीय चुनावमा प्रधानमन्त्री फ्रान्क बैनीमारामाको सत्तारुढ दलले स्पष्ट विजयी हासिल गरेको देखिएको छ । सन् २००६ मा सत्ता विद्रोह गरी प्रधानमन्त्री भएका ६४ वर्षीय फ्रान्कले त्यसयता भएका चुनावमा लगातार विजय हासिल गर्नुभएको छ ।