३१ भाद्र २०८१, सोमबार

Tag: फोहोर विवाद

काठमाडौंको फोहोर विवाद : समस्या सुल्झाउन वैकल्पिक उपायको खोजी

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि सरोकारवाला निकायले यसअघिको सहमति कडाइका साथ पालना गर्ने भएको छ । विभिन्न समयमा स्थानीयबीच भएका सहमति कडाइका साथ पालना नहुँदा समस्या उत्पन्न भएपछि सरोकारवाला निकायले सहमति र सम्झौता प्रभावकारी रूपमा पालना गरेर अघि