१२ असार २०८१, बुधबार

Tag: फोहरबाट ग्यास उत्पादन

सुर्खेतको वीरेन्द्रनगरमा फोहरबाट ग्यास उत्पादन

भेरीगङ्गा, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा फोहरबाट ग्यास र जैविक मल उत्पादन गर्न सुरुआत भएको छ । व्यक्तिगत लगानीमा कर्णालीमै पहिलो पटक वीरेन्द्रनगर–११ को सिमलकुनामा फोहरबाट ग्यास र जैविक उत्पादन गर्न थालिएको हो । वीरेन्द्रनगर–११ का युवा कृष्णप्रसाद ढकालले केपी दुई