१२ आश्विन २०८१, शनिबार

Tag: फोटोग्राफर

विश्वको पाँचौ स्थानमा पर्न सफल छामिछानेको यो फोटो

गण्डकी । विद्यालय क्षेत्रमा तीव्रगति र हर्न बजाउन निषेध लेखिएको छ, विद्यार्थी र शिक्षिका अध्ययन अध्यापनमा व्यस्त छन् । सडकमा भने एउटी महिलाले ह्विलचियरको सहायताले बच्चालाई विद्यालय पुर्याउँदै गरेकी छन् । तस्बिरले त्यही नै सङ्केत गरेको छ । ओस्टिओजेनेसिस इम्परफक्टा