३ मंसिर २०८१, सोमबार

Tag: फेसबुक प्रयोगकर्ता

८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको डाटा चोरी

२२ चैत, काठमाण्डौ । सामाजिक सञ्जाल फेसबुकले ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको डाटा चोरी भएको स्वीकारेको छ । बीबीसीले उल्लेख गरेअनुसार डाटा चोरी हुनेमा ११ लाख बेलायती छन् । यसअघि क्रिस्टोफर बिलीले पाँच करोडको डाटा चोरी भएको खुलासा गरेका