काठमाडौं । अभिनेता रितेश चाम्स भीरबाट लडेर घाइते भएका छन् । स्रोतका अनुसार फिल्म ‘गोर्खा वारियर–२’ छायाङ्कन क्रममा भीरबाट लडेर अभिनेता चाम्स घाइते भएका हुन् । प्रहरीका अनुसार फिल्मका लागि एक दृश्य दिँदा उनी भीरबाट लडेर घाइते भएका हुन् ।