२० जेष्ठ २०८१, आइतबार

Tag: फिर्ता लिन सक्ने

राष्ट्रपति निर्वाचनअन्तर्गत आज उम्मेदवारले नाम फिर्ता लिन सक्ने

काठमाडौं । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन् । उम्मेदवारी फिर्ता लिन चाहने उमेदवारले उम्मेदवारी फिर्ता लिनसक्ने निर्वाचन आयोगले जनाएको छ । आजै आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । यसअघि शनिबार उम्मेदवारी