१५ असार २०८१, शनिबार

Tag: फिर्ता

‘बागी’ उम्मेदवारी फिर्ता लिन सभापति देउवाको अपिल

काठमाडौं । सत्तारुढ दल कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनका उम्मेदवारबिरुद्ध परेका बागी उम्मेदवारी फिर्ता लिइदिन अपिल गरेका छन् । बिहीबार अपिल जारी गर्दै उनले पाँचदलीय गठबन्धनको अपरिहार्यता सम्झिदिन आग्रह गरेका हुन् । विज्ञप्तिमा भनेका छन्, “आधिकारिक उम्मेदवारका विरूद्ध स्वतन्त्र उम्मेदवारी