१८ असार २०८१, मंगलबार

Tag: फिर्के खोला

फिर्के खोलाको सिमाङ्कन प्रतिवेदन महानगरलाई बुझाइयो

कास्की । पोखराको बजार क्षेत्र भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउन गरिएको सिमाङ्कनको प्रतिवेदन पोखरा महानगरलाई बुझाइएको छ । फिर्केखोलाको खोलाघर नापजाँच सम्बन्धी प्राविधिक प्रतिवेदन समितिको तर्फबाट महानगरपालिकालाई बुझाइएको हो । प्राविधिक समितिका संयोजक वासुदेव पौडेलले शनिबार महानगरप्रमुख