३१ भाद्र २०८१, सोमबार

Tag: फिटनेस सुधार

राष्ट्रिय क्रिकेट टोलीको फिटनेस सुधारमा गोहिल

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको स्ट्रेन्थ र कन्डिसन प्रशिक्षकमा भारतका राकेशकुमार काशीभाई गोहिललाई नियुक्त गरेको छ । गोहिललाई ३८ जना प्रतिस्पर्धीबाट छनोट गरेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । खेलाडीको फिटनेश सुधारमा गोहिलको मुख्य