६ आश्विन २०८१, आइतबार

Tag: फार्मेसी सेवा

फार्मेसी सेवाबाट बिरामीलाई सुविधा

नवलपरासी , १५ असार । पश्चिम नवलपरासीको जिल्ला पृथ्वी चन्द्र अस्पतालले आफ्नै फार्मेसी सेवा सञ्चालनमा ल्याएपछि बिरामीहरुलाई सहज हुँदै आएको छ । स्थापना भएको करिब ८० बर्ष पछि बल्ल आफ्नै फार्मेसी सेवा सञ्चालनमा आएपछि अहिले बिरामीहरुलाई निकै सुविधा भएको हो