फागू पूर्णिमाको रौनकः रुपाली सकिँदै, राना थारू होली शुरु
महेन्द्रनगर । सुदूरपश्चिमको डडेल्धुरामा परापूर्वकालदेखि मनाइँदै आएको रुपाली होली कञ्चनपुरको महेन्द्रनगर र आसपासका क्षेत्रमा पनि धुमधामका साथ मनाइँदै छ । डडेल्धुराको रुपालबाट बसाइँ सरी भीमदत्त नगरपालिका र आसपासका क्षेत्रमा बसोबास गर्दै आएका रुपाली समुदायले पुस्तौली रुपाली होलीलाई हरेक वर्ष यहाँ