१७ चैत्र २०८२, मंगलबार

Tag: फागुन र चैतमा हुँदै

भूतपूर्व सैनिक सम्मेलन फागुन र चैतमा हुँदै

काठमाडौँ । नेपाली सेनाले बुटवल, दाङ, पोखरा, खैरेनीटार, बर्दिबास र सिन्धुलीमा यस वर्ष ‘भूपू सैनिक सम्मेलन’ आयोजना गर्ने भएको छ । सेनाले त्यस क्षेत्रमा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकका लागि लक्षित गरी सम्मेलन आयोजना गर्न लागेको हो । प्रधानसेनापति प्रभुराम