२२ भाद्र २०८१, शनिबार

Tag: फागुनकाे पहिलाे साता

माओवादी केन्द्रकाे विधान सम्मेलन फागुनकाे पहिलाे साता

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)ले आगामी फागुनको पहिलो साता विधान सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले फागुन १ देखि ३ गतेसम्म सम्मेलन आयोजना गर्ने निर्णय गरेको सो पार्टीका उपाध्यक्ष एवं प्रवक्ता