७ मंसिर २०८१, शुक्रबार

Tag: फाइमोसिस

प्रादेशिक आयुर्वेदमा ‘फाइमोसिस’ सेवा शुरु

लमही, १ जेठ । दाङको तुलसीपुर–१९ बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा ‘फाइमोसिस’ रोगको सफल शल्यक्रिया भएको छ । उक्त चिकित्सालयमा पहिलो पटक यो सेवा शुरु भएको हो । बच्चाको लिङ्ग नखुल्ने उक्त रोगलाई आयुर्वेद पद्धति सर्कमसिजनमार्फत उपचार गर्न थालिएको हो ।