सिन्धुली । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले सिन्धुलीका लाेपाेन्मुख हायु जातिलाई फाइबर सिरक वितरण गरेका छन् । मन्त्री श्रेष्ठले सिन्धुलीको सुनकाेशि गाउँपालिका वडा नं. २ को हायुटाेलमा बसाेबास गर्दै आएका २३ घरधुरी लाेपाेन्मुख हायु जातिलाई