२१ जेष्ठ २०८१, सोमबार

Tag: फाइजर–बायोएनटेक खोप

फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । संगठनले खोप स्वीकृत गरेसँगै विश्वका विभिन्न देशले फाइजरका खोप आयात र वितरण गर्न थप सहज बनाएको छ । बेलायतले