४ असार २०८१, मंगलबार

Tag: फरमुल्लाह मन्सु

कांग्रेस सहमहामन्त्रीमा मुस्लिमतर्फवाट फरमुल्लाह विजयी

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको सहमहामन्त्रीमा मुस्लिमतर्फवाट फरमुल्लाह मन्सुर विजयी भएका छन् । सभापति शेरबहादुर देउवा समूहका मन्सुर २७७६ मत ल्याएर मुस्लिम कोटाबाट विजयी भएका हुन् । त्यस्तैगरी शेखर कोइराला समूहका अर्का उमेदवार शेख वकिलले १८७१ मत ल्याएका छन्