ऊर्जा मन्त्रालयको जिम्मेवारी नेत्री फम्फा भुसाललाई
काठमाडौँ । मुलुकको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी नेकपा (माओवादी केन्द्र) का नेत्री फम्फा भुसालले पाएकी छन् । विसं २०६४ मा महिला बालबालिका तथा समाज कल्याणमन्त्री, २०६५ मा सामान्य प्रशासनमन्त्री र विसं २०६८ मा शान्ति