‘श्री ५ महाराजधिराज’ नलेख्ने सर्तमा पूर्वराजाका संवाद सचिव पाठक रिहा
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई अबदेखि ‘श्री ५ महाराजधिराज’ नलेख्ने सर्तमा पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठक रिहा भएका छन् । सम्बन्धित सूचना तथा विज्ञप्तिहरू गैरकानुनी रुपमा ‘श्री ५’ को नाममा निकाल्दै आएका पाठक आज शुक्रबार साँझ रिहा भएका