८ असार २०८१, शनिबार

Tag: प्रोत्साहन

पुरानो शैलीका घर बनाउनेलाई प्रोत्साहन

काभ्रेपलाञ्चोक । संरक्षित क्षेत्रमा पुरानो शैलीका घर बनाउने स्थानीयवासीलाई पनौती नगरपालिकाले प्रोत्साहनस्वरुप आर्थिक सहयोगको योजना अघि सारेको छ । यसका लागि पुरातत्व विभागले दिएको मापदण्डानुसारको निजी आवास बनाउनुपर्ने हुन्छ । यो योजनाअन्तर्गत वडा नं ७ का छ परिवारलाई आर्थिक सहयोग