२ फाल्गुन २०८२, शनिबार

Tag: प्रेम सुवाल

पर्यटन समितिका सभापति यादव र सांसद सुवालवीच भनाभन

काठमाडौँ । संघीय संसदको प्रतिनिधिसभाको अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सांसद प्रेम सुवालवीच भनाभन भएको छ । . आज बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा निर्णय सुनाउने क्रममा आफ्नो असहमतिलाई सभापतिले