२७ चैत्र २०८१, बुधबार

Tag: प्रिपेड सिम

टेलिकमको प्रिपेड सिममा अन्तर्राष्ट्रिय रोमिङ सेवा स्वतः उपलब्ध हुने

काठमाडौं । नेपाल टेलिकमले ३० साउनदेखि सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रुपमा स्वतः उपलब्ध हुने व्यवस्था मिलाएको छ । हाल प्रिपेड ग्राहकले अन्तर्राष्ट्रिय रोमिङ सेवा सक्रिय गराउनु पर्ने अवस्था रहेकोमा अब भने सबै प्रिपेड ग्राहकको मोबाइल नम्बरमा