३ असार २०८१, सोमबार

Tag: प्रिन्स सिलवाल

बालगायक प्रिन्सको, ‘न मानामा नापिन्छ माया’

१५ पुस, काठमाडौँ । चितवनको सौराहा घर भई हाल काठमाडौँ बस्दै आउनुभएका बालगायक प्रिन्स सिलवालको दोस्रो म्युजिक भिडियोको छायाङ्कन शुरु भएको छ । एघार वर्षीय प्रिन्सकै स्वर रहेको ‘न मानामा नापिन्छ माया, न तुलोमा जोखिन्छ माया’को म्युजिक भिडियोमा अहिले प्रिन्स