२१ कार्तिक २०८३, शनिबार

Tag: प्रा. डा. गोविन्द केसी

यस्ता छन् सरकार र डा. केसीबीच भएका सहमति

काठमाडौं । विभिन्न माग राख्दै अनशनरत प्रा. डा. गोविन्द केसी र सरकारबीच छबुँदे सहमति भएको छ। गएराति सहमति भएसँगै डा. केसीले अनशन अन्त्य गरेका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार सहमतिमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई एमबीबीएसलगायत शैक्षिक कार्यक्रम