१४ चैत्र २०८२, शनिबार

Tag: प्रारम्भिक छलफल

संसदमा आजदेखि प्रि–बजेट बारेमा प्रारम्भिक छलफल सुरु हुँदै

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा आजदेखि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट) माथि प्रारम्भिक छलफल सुरु हुँदै छ । नयाँवानेश्वरस्थित संघीय संसद भवनमा आज बिहान ११ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ । सरकारले आइतबारदेखि संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८०/८१