६ आश्विन २०८१, आइतबार

Tag: प्राज्ञ श्रेष्ठ

आगन्तुक वनस्पतिले वातावरणको सुरक्षा हुन्न : प्राज्ञ श्रेष्ठ

काठमाडौँ, १५ असार । विश्वबाट वनस्पतिसँगै परम्परागत ज्ञानको समेत लोप हुने खतरा बढेकाले यसको जर्गेनाका लागि विश्व समुदाय नै अग्रसर बन्नुपर्ने विचार वनस्पति विज्ञ प्राज्ञ डा. तीर्थबहादुर श्रेष्ठले व्यक्त गर्नुभएको छ । राजधानीमा आइतबार आयोजित ‘नेवाः नखःचखः व संस्कारय् वनस्पति’