१ असोज, सप्तरी । कंचनपुरमा राष्ट्रिय बालदिवसको अवसरमा भब्य कार्यक्रम सम्पन्न भएको छ । प्राज्ञिक विद्यार्थी परिषद नेपाल सर्वोदय मावि इकाईको आयोजनामा कंचनपुर नगरपालिकाका सम्पुर्ण विद्यालयहरुको सहभागीतामा नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिता गरि प्रथम ,दितिय ,तृतीय प्राप्त गर्ने क्रमश जिया