डोटी, २० पुस । नेपालको भूस्वर्ग खप्तड पर्यटकको पर्खाइमा छ । नेपाल भ्रमण वर्ष २०२० मा पर्यटकीयस्थल खप्तडमा हजारौँ पर्यटक भित्र्याइने लक्ष्य लिइएको छ । यहाँका विभिन्न हराभरा लेक, तालतलैया तथा आनन्ददायी बासस्थान भएकाले पनि यहाँ सहजै रुपमा पर्यटक भित्र्याउन