नारायण ढुङ्गाना काठमाडौँ, १० असार । प्रहरी कर्मचारीलाई नेपाल प्रहरी र प्रदेश प्रहरीमा समायोजनका लागि सङ्गठन संरचना तथा दरबन्दी कायम गर्ने सवालमा प्रदेश सरकारको सहभागिता आवश्यक ठानिएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफलमा रहेको ‘प्रहरी कर्मचारीलाई