नागरिकप्रति प्रहरी सङ्गठन समर्पित छ : नेपाल प्रहरी
काठमाडौँ । नेपाल प्रहरीले सरकारको नीति निर्देशनअनुसार नागरिकप्रतिको विधिसम्मत जिम्मेवारी एवं उत्तरदायित्व निर्वाह गर्न प्रहरी सङ्गठन सदैव समर्पित रहेको स्पष्ट पारेको छ । केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले आज विज्ञप्ति जारी गर्दै कुनै पनि प्रकारका भ्रामक प्रचार, अनावश्यक दबाब वा