४ फाल्गुन २०८२, सोमबार

Tag: प्रहरीमै फिर्ता

ओली र लेखकविरूद्ध दिएको जाहेरी जाँचबुझ आयोगले गर्यो प्रहरीमै फिर्ता

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी प्रहरी कार्यालयमै फर्किएको छ । जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले उनीहरूविरुद्धको जाहेरी प्रहरीमै फिर्ता गरिदिएको हो । गौरीबहादुर कार्की नेतृत्वमा रहेको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री ओली र