४ असार २०८१, सोमबार

Tag: प्रहरीचौकीको कन्तबिजोक

प्रहरीचौकीको कन्तबिजोक : छानो चुहिने भाडाको घरमा बस्न बाध्य

बैतडी । पाँच कोठाको प्रहरीचौकी । भाडाको घरको छानो पानी पर्नै हुन्न, तपतप चुहिन्छ । कुनै कोठा बस्न लायक छैनन् । जीर्ण शौचालय । नजिकमा धारासमेत छैन, पानीकै समस्या । यो दृश्य बैतडी गोकुलेश्वर प्रहरीचौकी हो । कार्यक्षेत्र ठूलो भएकाले