रविलाई भैरहवा ल्याइयो, दुई दिन प्रहरीको हिरासतमै राखिने
भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा ल्याइएको छ । सहकारी ठगी प्रकरणमा काठमाडौँबाट हिजो शुक्रबार राती पक्राउ परेका लामिछानेलाई आज शनिबार बिहान भैरहवा ल्याइएको हो । यती एयरलाइन्सको विमानमार्फत आज बिहान ९.१२ बजे लाछिानेलाई गौतमबुद्ध