१४ बैशाख २०८३, सोमबार

Tag: प्रहरीको सेवा

पुनःनिर्मित भवनबाट प्रहरीको सेवा

रसुवा । पुनःनिर्माण गरिएको सीमा प्रहरीचौकी टिमुरेको नयाँ भवनबाट आफ्नो नियमित सेवा शुरु भएको छ । विसं २०७२ को भूकम्पले पूर्ण क्षति भएको टिमुरे प्रहरीचौकी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आर्थिक सहयोगमा बनेको हो । वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी