४ असार २०८१, सोमबार

Tag: प्रस्तावित पाँच आयाम

एमालेमा सुदृढ पार्टी निर्माणका लागि प्रस्तावित पाँच आयाम

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को जारी प्रथम विधान महाधिवेशनमा आगामी निर्वाचनमा पार्टीलाई सरकारको नेतृत्व गर्ने स्थानमा पुर्याउन सुदृढ पार्टी निर्माणका लागि पाँच आयाम प्रस्ताव गरिएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा महासचिव