१४ आश्विन २०८१, सोमबार

Tag: प्रशस्त खनिज

प्रशस्त खनिजको सम्भावना रहेको रोल्पामा उत्खनन हुन सकेन

रोल्पा, २३ कात्तिक । खनिज पदार्थले धनी रोल्पामा सुनलगायत दर्जनाँै प्रकारका खनिज पदार्थ रहेको सम्भावनाको बारेमा सधैँ चर्चा गर्ने गरिन्छ । तर पनि बहुमूल्य यस्ता खनिज पदार्थको उत्खननमा भने कसैको ध्यान जान सकेको छैन । जिल्लाका विभिन्न स्थानमा खनिज पदार्थ