१४ असार २०८१, शुक्रबार

Tag: प्रवक्ता महतको जिकिर

चुनावी तालमेलबाट कांग्रेसलाई घाटा नहुने प्रवक्ता महतको जिकिर

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका निर्वाचन प्रचार समितिका संयोजक डा. प्रकाशशरण महतले चुनावी तालमेलबाट कांग्रेसलाई घाटा नहुने जिकिर गरेका छन् । काँग्रेस प्रचारप्रसार समितिले आइतबार प्रेस युनियनका पत्रकारसँग गरेको जुम मिटिङमा प्रवक्ता महतले स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलबाट