२ फाल्गुन २०८२, शनिबार

Tag: प्रवक्ताको जिम्मेवारी

नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री अर्याललाई

काठमाडौं । नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । प्रतिनिधिसभा चुनावमा उठ्नका लागि यसअघिका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिएर ललितपुर-२