काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सङ्गठन विभाग प्रमुखमा प्रमोद न्याैपाने मनोनीत भएका छन् । आज शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले संगठन विभाग प्रमुखमा प्रमोद न्यौपानेलाई मनोनीत गर्ने निर्णय गरेको हो । यस्तै रास्वपाको प्रवक्तामा जगदीश खरेल (ललितपुर) मनोनीत