काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दलका प्रमुख सचेतकहरुसँग आज छलफल जारी रहेको छ । प्रधानमन्त्री प्रचण्डले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतकसंग आज जारी रहेको हो । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आज विहान प्रधानमन्त्रीले राजनीतिक दलका प्रमुख