५ फाल्गुन २०८२, मंगलबार

Tag: प्रमुख जिल्ला अधिकारी

प्रमुख जिल्ला अधिकारी पौडेलद्वारा निर्वाचन सुरक्षामा ध्यान दिन निर्देशन

मनाङ । मनाङ प्रमुख जिल्ला अधिकारी (सिडिओ) नवराज पौडेलले आसन्न निर्वाचनको सुरक्षा तयारी एवं शान्ति सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिएका छन् । उनले मातहतका कार्यालय निरीक्षणका क्रममा त्यस्तो निर्देशन दिएका हुन् । जिल्ला प्रहरी कार्यालय र चामेस्थित सशस्त्र प्रहरी