१३ आश्विन २०८१, आइतबार

Tag: प्रमाणित

आमाले सन्तानका बाबु भनेका पुरुष बाबु प्रमाणित नहुने घटना बढ्दै

१३ जेठ, ललितपुर ।  आमाले नै आफ्ना सन्तानका बाबु फलानु हो भनेर तोकिएका अधिकांश व्यक्ति गलत सावित भएका छन् । खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा आउने कतिपय मुद्दामा आमाले आफ्नो सन्तानका बाबु भनेका पुरुष बाबु प्रमाणित नभएको पाइएको हो । प्रयोगशालामा आउने