८ आश्विन २०८१, मंगलबार

Tag: प्रभाव मूल्याङ्कन

प्रभाव मूल्याङ्कन नगर्दा विपद् निम्तियो

रवीन्द्र काफ्ले, फिदिम, १५ साउन । पाँचथरको याङवरक गाउँपालिकाले सबै वडालाई समान प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने उद्देश्यसहित प्रत्येक वडाबाट एक/एक वटा ठूला योजना छनोट ग¥यो । गत आर्थिक वर्षमा यी योजनाहरुमा रु २० लाखदेखि ३६ लाखसम्म बजेट छुट्टियो ।